४ माघ २०८२, आइतबार | January 18, 2026

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसबाट १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन

बुटवल । असंवैधानिक एवं अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गरेको छ । १६५ निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा काँग्रेसका हजारौं नेता कार्यकर्ताहरु सहभागी भएका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा पनि काँग्रेसका सयौं नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । बुटवल बजारमा आयोजित प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री केपी ओलीले…