१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मोटरसाइकलको ठक्करबाट दाङमा स्कुले बालिकाको मृत्यु

दाङ । मोटरसाइकलले ठक्कर दिँदा दाङमा स्कुले बालिकाको मृत्यु भएको छ । विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका १७ सिस्ने खोलाकी १५ वर्षीया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । उनी दाङको घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो…