३ माघ २०८२, शनिबार | January 18, 2026

सात प्रदेशमा तोकिए ओली पक्षका कमाण्डर, टोपबहादुर जनसंगठन संयोजक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ र २ मा सत्यनारायण मण्डललाई तोकेको छ । यसैगरी वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौं उपत्यकामा कृष्णगोपाल श्रेष्ठ तोकिएका…