काठमाडौं । दुई टुक्रा बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्नेछ । ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्ता परिवर्तन गरेको थियो । त्यस्तै पार्टीको महाधिवेशन अर्को वर्ष मंसिरमा आयोजना गर्ने गरी ५ सय ५६…