४ माघ २०८२, आइतबार | January 18, 2026

विदेशमा दोस्रो चरणको महामारी फैलिँदा नेपालमा भने दिनदिनै कोरोना परीक्षण घट्दो, ४ हजार परीक्षणमा ६ सयमा संक्रमण पुष्टि

काठमाडौं । बेलायत लगायतका देशहरुमा अर्को चरणबो महामारी फैलिएपनि नेपालमा भने दिनदिनै कारोनाको पीसीआर परीक्षणको दर घटाउंदै लगिएको छ । शुक्रबार सम्म आईपुग्दा पीसीआर परीक्षण गर्नेका संख्या जम्मा ४ हजार १४२ जनामा झेरेको छ । ४ हजार १४२ जनाले पीसीआर परीक्षण गर्दा ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…