१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आजको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हाल देशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । देशका अन्य भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। तराइका थोरै स्थानहरुमा हल्का कुहिरो र हुस्सु लागेको देखिन्छ । आज काठमाडौंको न्युनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २४ डिग्री सेल्सियस…