८ पुस २०८२, मंगलबार | December 23, 2025

चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेई फेङही आइतबार नेपाल आउँदै

काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर वेई फेङहीले भोलि आइतबार नेपाल भ्रमण गर्नेभएका छन् । परराष्ट्रमन्त्रालयले रक्षामन्त्री वेईको एक दिने नेपाल भ्रमणको औपचारिक जानकारी दिएको छ । भ्रमणका क्रममा वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन् । उनले उपप्रधानमन्त्री एवं पूर्व रक्षामन्त्री इश्वर पोखरेललाई पनि भेट गर्नेछन् । पोखरेलले नै गतवर्ष…