बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट सैनामैनाका पुरुष र सिद्धार्थनगरकी महिलाको मृत्यु भएको हो । बैशाख ३१ गते पिसिआर पोजेटिभ देखिएको सैनामैना नगरपालिका १ का ३८ वर्षीय पुरुष हिजो कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनको आज बिहान ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका…