११ चैत्र २०८२, बुधबार | March 25, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध फागुन १२ गतेदेखि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा

काठमाडौं । चिकित्साक्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध सत्याग्रह (अनशन) घोषणा गरेका छन् । डा. केसीले बिहीबार माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटन विरुद्ध फागुन १२ गतेदेखि आमरण अनशसन बस्ने घोषणा गरेका हुन् । डा. केसीले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्नेसहित तीन बुँदे माग राख्दै २०औं सत्याग्रहको…