दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी मुकाम अन्तराष्ट्रिय स्तरमै चर्चा कमाउने गरि संरचना निर्माण गर्न थालिएको बताए । दाङ देउखुरी स्थित राप्ती गाउँपालिकाको दोलई खोलामा निर्माण हुन लागेको पुल सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने‘ नेपालमा मात्रै होइन्, अन्तराष्ट्रिय स्तरमै सुन्दर राजधानी लुम्बिनी प्रदेशको छ, भन्ने बनाउन चाहान्छौं ।’ प्रदेशको स्थायी राजधानीकालागि…