काठमाडौं । शुक्रबार कोरोना भाइरका थप १९ सय ४५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा १९सय ४५ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार शुक्रबार थपिएकासहित आजसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण भैसकेको…