काठमाडौं । पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन । जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान…