काठमाडौं । ओली पक्षीय नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मूल पार्टी भएको दाबी गरेका छन् । नारायणहिटी दरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सातदशकसम्म लोकतन्त्रका लागि लडेर आएको नेकपाको मात्रै नभएर देशकै मूल पार्टी भएको दाबी गरे । ओलीले सभामा उपस्थित मासलाई हातले इशारा गर्दै भने, हामी हौं…