काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले आज उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग अक्सिजनको सहज उपलब्धताका बिषयमा छलफल गरेहा हुन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन…