२३ श्रावण २०८३, शनिबार | August 8, 2026

भेरी अस्पताल नेपालगन्जमा डेढ घण्टा बीचमा ३ जनाको मृत्यु

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा डेढ घण्टा बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना नेपालगन्ज उपमहानगरका छन् भने १ जना जानकी गांउपालिकाका छन् । डीसीसीएमसी बाँकेका फोकलपर्शन तेज ओलीका अनुसार बैशाख १९ गते भर्ना भएका नेपालगन्ज ४ का ५८ वर्षिय पुरुषको बिहान ९ बजे मृत्यु भएको थियो भने २३…