२३ श्रावण २०८३, शनिबार | August 8, 2026

स्थायी कमिटी बैठक सके लगत्तै प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भेट्न शितलनिवास

काठमाडौं । एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ । बैठकमा के छलफल र निर्णय भयो भन्नेबारे केही जानकारी आइसकेको छैन । तर, बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् । पार्टीको निर्णयका आधारमा आफुले लिने कुनै पनि स्टेपबारे जानकारी गराउन ओली शितल निवास…