२३ श्रावण २०८३, शनिबार | August 8, 2026

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि मंगलबार स्वाब दिएका गुरुङको रिपोर्ट पोजेटिभ आएको हो । क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणबाट गुरुङको रिपोर्ट पोजेटिभ आएको हो । गुरुङको सिटी भ्यालु १७, १८, १८ रहेको छ। हाल उनी होम आइसोलेसनमा बसेका छन्…