९ चैत्र २०८२, सोमबार | March 24, 2026

आजको मौसम : १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली कायम रहेको छैन । हाल देशको पहाडी भागमा भू-भागको मौसममा आंशिक बदली रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्र ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम १७ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ…