५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपा पर्सा सचिव हत्याकाण्डको छानविन गर्न काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सा जिल्लामा भएको नेकपाबीचको झडप र हत्या घटनाको छानवीन गर्न माग गरेको छ । गत असोज ६ गते भएको दुईपक्षीय गुट झडपमा नेकपा पर्साका सचिव मुकेश चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको…