५ पुस २०८२, शनिबार | December 20, 2025

थला परेका पूर्व लडाकुलाई स्थानीय तहको सहयोग

बर्दिया । बारबर्दिया नगरपालिकाले प्यारालाईसिस भएर थला परेका जनयुद्धमा सहभागि पूर्व लडाकुलाई बिभिन्न सामाग्री सहयोग हस्तान्तरण गरेको छ । स्थानीय ४० बर्षिय रतनबहादुर थापालाई नगरपालिकाले उपचारकालागि र सहज जिवन यापनका लागि सहयोगी सामाग्री सहयोग गरेको हो । नगरपालिकाले पूर्व लडाकु थापाको घरमै पुगेर एयर ब्याग बेड २ थान व्हिलचियर, बेड प्यान, युरिनल लगाएतका सामाग्रिहरु हस्तान्तरण…