बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले सजायँका भागिदार रहेको बताएका छन् । प्रेस संगठनले आज रुपन्देहीको तिलोत्तमामा गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद पुनर्स्थापना गरेर मात्र ओलीलाई सजायँ दिन सकिने बताए । नेता भुसालले प्रधानमन्त्री ओलीलाई दण्डीत नगर्ने हो…