९ चैत्र २०८२, सोमबार | March 23, 2026

ऐतिहासिक गोरखा दरबार अलपत्र

गोरखा । ऐतिहासिक गोरखा दरबार पुनर्निर्माणको काम तीन वर्षदेखि अलपत्र छ । दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने गरी पचली शिवाको जेभीले ०७४ सालको कात्तिकमा ठेक्का सम्झौता गरेकामा तीन पटकसम्म म्याद समाप्त हुँदा पनि जम्मा ६५ प्रतिशत मात्र प्रगति भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए । वि सं १६८६ सालमा निर्माण भएको…