४ पुस २०८२, शुक्रबार | December 19, 2025

शनिबार थपिए ३ हजार १६७ नयाँ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार देशभरमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता प्राडा…