काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसहित पाँच सचिवालय सदस्यहरु अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । शुक्रबार अध्यक्ष प्रचण्डको आह्वानमा बसेको सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई भेट गरेर पार्टीको बैठक बोलाउन आग्रह गर्ने सहमति गरेको थियो । यद्यपी, सो बैठकमा ओलीसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय…