३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीका ३ अंकमा कोरोना संक्रमित थपिने क्रम रोकिएन, आज थपिए १५६

बुटवल । रुपन्देहीमा बिगत केहि दिन देखि लगातार ३ अंकबाट नघट्ने गरि कोरोना संक्रमित थपिईरहेका छन् । बिहिबार पनि रुपन्देहीमा १५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बिहिबार थपिएका संक्रमितमा सबै भन्दा बढी बुटवलमा ५५ जना नयाँ संक्रमित थपिएका छन् भने सिद्धार्थ नगरमा ४३ तिलोत्तमामा २५ जना संक्रमित…