२ पुस २०८२, बुधबार | December 17, 2025

आईपीएल २०२० : काेलकात्तामाथि ८२ रनकाे फराकिलाे अन्तरले बेङ्गलोर विजयी

काठमाडाैं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा रोयल च्यालेञ्जर्स बेङ्गलोरले फराकिलो अन्तरले विजयी भएको छ । सोमबार सम्पन्न खेलमा बेङ्गलोरले कोलकात्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । १ सय ९५ रनको लक्ष्य पच्छाएको कोलकात्ताले १ सय १२ रन मात्र बनाउन सक्यो । कोलकात्ताका लागि सुभमन गिलले ३४ तथा अन्द्र…