गत मे महिनादेखि गम्भीर सीमा विवादमा अल्झिएका दुई शक्तिशाली छिमेकी भारत र चीनबीच आज सातौं चरणको वार्ता हुँदैछ । दुवै पक्षबीच तनाब कम गर्न सैन्य कमाण्डरस्तरीय सातौं वार्ता हुन लागेको हो । यो वार्तामा चीनबाट वरिष्ठ कुटनीतिज्ञ समेत सहभागी हुने भारतीय सञ्चारमाध्यम टाइमम्स अफ इन्डियाले उल्लेख गरेको छ । पत्रिकाका अनुसार बैठकमा चिनियाँ विदेशमन्त्रालयका अधिकारी…