८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक बबरमहल स्थित कार्की पार्टी प्यालेसमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नु अघि पार्टीको स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटीले महासचिवको टुंगो लगाउने बताइएको थियो । यस्तै आज बस्ने बैठकले पार्टी महासचिव सहित पदाधिकारी थप गर्ने तथा अध्यक्ष प्रचण्डले यस अघि…