७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँके र रुपन्देहीको कोरोना कहर नियन्त्रणउन्मुख, बाँकेका १७ र रुपन्देहीमा ४८ संक्रमित थपिए



बुटवल । कोरोना महामारीको दोस्रो लहरमा संक्रमित थपिने होडमा प्रतिस्पर्धा गरिरहेका लुम्बिनी प्रदेशका बाँके र रुपन्देहीले कोरोना संक्रमण घट्ने क्रममा पनि प्रतिस्पर्धा गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा थपिएका संक्रमितहरुको संख्या १७ जनामा सिमित हुँदा रुपन्देहीमा पनि ४८ जनामा सिमित हुन पुगेको छ । बाँकेमा २५८ नमुना परीक्षण गर्दा जिल्ला भित्रका १७ जनामा मात्र संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ४९७ नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

बाँकेका ३ वटा पपीसीआर ल्यावमा २५८ नमुना परीक्षण भएकोमा जिल्ला बाहिरका ३२ जना र बाँकेका १७ जनामा संक्रमणि पुष्टि भएको छ भने रुपन्देहीमा ४९७ नमुना परीक्षण गर्दा ४८ जनामा संक्रमिण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा बाँकेमा जिल्ला बाहिरका २ सहित ४ जना र रुपन्देहीमा १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । सोही अवधीमा बाँकेमा २६ जना डिस्चार्ज भएका छन् भने रुपन्देहीमा १७३ जना डिस्चार्ज भएका छन् ।

बाँकेमा सक्रिय संक्रमितको संख्या जिल्ला बाहिरका १७३ र जिल्ला भित्रका २८८ रहेको छ भने रुपन्देहीमा १०७६ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ६ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई