१ पुस २०८२, मंगलबार | December 16, 2025

उपत्यकामा फोहोरमैला व्यवस्थापन कार्यदल गठन

काठमाडौं । काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अगाडि बढाउन महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको छ । महानगरको ५१औँ कार्यपालिका बैठकले वडा नं १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डङ्गोल, वडा ४ का अध्यक्ष मोहन विष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलाई कार्यदलको सदस्य…