३० पुस २०८२, बुधबार | January 14, 2026

रुपन्देहीमा ८४ नयाँ संक्रमित थपिए, बुटवल उपमहानगरमा मात्रै ३५ जना

बुटवल । रुपन्देहीमा मंगलबार ८४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको अपडेट अनुसार संक्रमित हुनेहरुमा ३७ जना महिला र ४७ जना पुरुष रहेका छन् । सबैभन्द धेरै बुटवल उपमहानगरपालिकाका १७ महिला र १८ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यसैगरी सिद्धार्थ नगर नगरपालिकामा १० जना महिला र १२ जना…