२९ मंसिर २०८२, सोमबार | December 16, 2025

प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरुबाट तोडफोड र नारावाजी (फोटो फिचर)

बुटवल । सरकारको राजधानी प्रस्ताव विरुद्ध संसदको कारवाही अगाडि बढेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेश ५ संसद बैठकमा तोडफोड र नारावाजी गरेका छन् । सभामुखले कार्यसूचि अनुसार प्रक्रिया अघि बढाएपछि प्रतिपक्षीदलका सांसदहरु तोडफोडमा उत्रिएका हुन् ।