२९ पुस २०८२, मंगलबार | January 13, 2026

काठमाडौंमा ५० हजार भन्दा बढी संक्रमित, आइतबार १ हजार ४१६ जनामा संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पनि कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकामा आइतबार १ हजार ४१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंमा ११ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जनामा संक्रमण देखिएको छ ।…