काठमाडौं । मंगलबार थप १ हजार ३०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा ८ हजार ५८३ पीसीआर परीक्षण गर्दा १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ…