बुटवल । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएको छ । जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारले मृत्युमा शंका ब्यक्त गरेपछि वीर अस्पताल र केन्द्रिय कारागारले शंकास्पद नरहेको प्रष्टिकरण दिएको हो । मृतक जैसवालका परिवारजनले मृत्युमा शंका ब्यक्त गर्दै केही…