६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

एकैदिन २९ कोरोना संक्रमितको मृत्यु, १४७४ संक्रमित थपिए

काठमाडौं । नेपालका सोमबार कोरोना भाइरसका २९ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो मृत्यु एकैदिनमा सबैभन्दा धेरै मृत्यु हो । यससँगै नेपालमा कोरोनाबाट हुने मृत्यु दर पनि बढ्दै गएको छ । मन्त्रालयका अनुसार सोमबार…