रिडी । पहिरोका कारण गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको रिडी-रुद्रवेणी सडक सुचारु भएको छ । रुरु गाउँपालिका १ अन्तर्गत विष्णुपञ्जर नजिकै सडक माथिबाट चट्टान सहित खसेको ठूलो पहिरो हटाएपछि सडक सुचारु बनेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक शालिकराम थापाले जानकारी दिएका छन । पहिरोका कारण अवरुद्ध बनेको उक्त सडकमा पटक पटक सुख्खा…