१ पुस २०८२, मंगलबार | December 17, 2025

बाँकेमा कोरोना मुक्त हुनेको अनुपात ७९ दशमलव ८७ प्रतिशत, बुधबार ७३ जना डिस्चार्ज

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित थपिने क्रमसँगै डिस्चार्ज हुने क्रम पनि जारी रहेको छ । बाँकेमा १६७४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३३७ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा डिस्चार्ज हुनेको अनुपात ७९ दशमलव ८७ प्रतिशत रहेको छ । बुधबार पनि बाँकेमा ठूलो संख्यामा संक्रमितहरु डिस्चार्ज हुँदैछन् ।…