बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत बुटवल ७ की एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मंसिर १३ गते अस्पताल भर्ना भएकी ५३ वर्षीय महिलाको मध्यराती २ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि अस्पताल मंसिर ११ गते अस्पताल पुगेकी उनीमा ११…