२८ पुस २०८२, सोमबार | January 12, 2026

दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि सुरू हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरू हुनेभएको छ  । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन सम्मेलन आयोजना गर्न लागिएको एनआरएनएले जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले प्रेस विज्ञप्ति जारी गर्दै यही अक्टोबर ९ देखि ११ सम्म…