भैरहवा । कोरोना कोइरस कोभिड-१९ को संक्रमणबाट सिद्धार्थनगर नगरपालिकाका एक वडा सदस्यको मृत्यु भएको छ । भाइरसको संक्रमणबाछ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडासदस्य ईन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो । बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी…