२२ भदौ २०८३, सोमबार | September 7, 2026

बाँकेमा २१८६ जनमा कोरोना पुष्टि हुँदा १७०९ कारोना मुक्त



नेपालगन्ज । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार १ सय ८६ पुग्दा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ९ पुगेको छ । बुधबार बाँकेका थप ३६ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको १ हजार ७ सय ९ पुगेको हो ।

बुधबार बाँकेका ११ महिला र २५ पुरुष गरी ३६ जना संक्रमितहरु आइसोलेसनको अवधि पुरा गरेर डिस्चार्ज भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनिहरुलाई असोज ७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

बाँकेमा विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४ सय ७४ जना सक्रिय संक्रमित उपचाररत छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ९ : ३१ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा