१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

माओवादी केन्द्रको युवा संगठन ‘वाईसीयल’ पुनः सक्रिय, जेठ २८–३० मा राष्ट्रिय भेला गर्ने

काठमाडौं। माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) पुनः सक्रिय भएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सो पार्टीको युवा संगठान पनि स्वतः सक्रिय बनेको हो । वाईसीएलले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ । काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल…