बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत गुल्मीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गत कार्तिक २३ गते कोरोना पोजेटिभ देखिएर सोहि दिन अस्पताल भर्ना भएका गुत्मी सत्यवती गाउपालिका ६ का ६२ बर्षीय पुरुषको उपचारका क्रममा मध्य राती १२:४५ बजे मृत्यु भएको हो । संक्रमण पुष्टि भएकै दिनबाट कोरोना बिशेष अस्पतालमा भर्ना…