काठमाडौं । तिहारको दिन थप १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ९४३ जना कोरोना संक्रमणमुक्त…