काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन् । महामन्त्री कोइराला संक्रमणमुक्त भएसँगै घर फर्किएका छन् । कोइरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै बसेको अवस्थामा ज्वरोको समस्या बढेपछि कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनलाई रेमडेसिभिर औषधी लगाइएको थियो । संक्रमणमुक्त भएपनि उनी…