२५ पुस २०८२, शुक्रबार | January 9, 2026

भारतका रेल राज्यमन्त्रीको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरस संक्रमणबाट बुधबार मृत्यु भएको छ । दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराती ६५ वर्षका उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ११ सेप्टेम्बरमा कोरोनाको रिपोर्ट पोजोटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले आफै ट्वीट गरेर संक्रमण भएको जानकारी गराएका थिए ।…