२३ पुस २०८२, बुधबार | January 8, 2026

एबीसी मिडिया ग्रुप एवं मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना पुष्टि

काठमाडौं । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना भाइरसको संक्रमण भएको छ । अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । सोमबार दिउँसो स्वाव परीक्षण गराएकोमा मंगलबार बिहान कोरोना पोजेटिभ देखिएको कँडेलको परिवारले जनाएको छ । तर, सँगसँगै स्वाव परीक्षण गराएका उनको परिवारका सबै सदस्यको…