काठमाडौं । वेष्ट इण्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रीनबागो नाइट राइडर्सले जितेको छ । गएराति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले उपाधि जितेको हो । फाइनलमा जुक्सले दिएको १ सय ५६ रनको लक्ष्य नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नाइट राइडर्सको जितमा लिन्डल सिमन्सले ८४, ड्यान…