५ पुस २०८२, शनिबार | December 20, 2025

२४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु, ३ जना काठमाडौंका

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ५ जना व्यक्तिको मृत्यु भएको हो । जसमध्ये १ जना महिला र ४ जना पुरुष रहेका छन् । मृतकमध्ये तीन जना काठमाडौंका मात्रै रहेका छन् । जसअनुसार काठमाडौंका ५५ वर्षीया…